Sunday, April 12, 2009

नेपाली चलचित्रका इमरान हासमी

नेपाली च
हिन्दी र अंग्रेजी सिनेमामा लचित्रका इमरान हासमी ???
हिन्दी र अंग्रेजी सिनेमामा नायक र नायिका बिचको चुम्बन सामान्य रुपमा लिईएको भए पनि नेपाली सिनेमा उद्योगमा ओठै जोडेर चुम्बन गरेको दृष्य कमै मात्र देख्न पाईन्छ। नेपाली सिनेमामा हिरोईनहरु आफ्ना संवेदनशिल अंग प्रदर्शन गर्नमा उदार भए पनि चुम्बनका दृष्य त्यती दिएको देखिदैन
Nepali film kiss




चुम्बन दिने कुरामा नेपाली अभिनेताहरु पनि पछाडी नै छन। तर अहिले राज तिमिल्सिना भने यस मामलामा अगाडी देखिएका छन। राज तिमिल्सिनाले चलचित्रमा शिलशिलामा नायिका सँग गरमागरम चुम्बन गरी कलिउडलाई तताएका छन। यस अघी चलचित्र गिरफ्तार बाहेक थुप्रै म्युजिक भिडियो र टेलिसिरियलमा अभिनय गरिसकेका राज आफ्नो अभिनयका कारण खासै चर्चामा आएका थिएनन तर चलचित्र शिलशिलामा अभिनय गरे पछि भने उनी अहिले चर्चामा छन।चर्चामा रहनुको कारण उनको अभिनय हैन उनले नायिका सोनिया के. सी. सँग गरेको चुम्बन हो। उनी शिलशिलामा लभरब्यायको भुमिकामा खेलेका छन। चलचित्रमा राजले नायिका सोनिया सँग माया गाँस्दै गर्दा मजाले चुम्बन लिएको दृष्य फिल्ममा रहेको छ। फिल्मको दृष्य हेर्दा त राज चुम्बनमा यती लिन छन कि उनलाई बाहिरी दुनियाँ सँग कुनै मतलब नै छैन।
यदी राज कलिउडको ईमरान हासमी कहलाईएमा भने अब आश्चर्य हुने छैन तर चुम्बनमा जस्तै अभिनयमा पनि संसारै बिर्सेर र कथामा लिन भएर अभिनय गरेमा कस्तो हुन्थ्यो होला ???(kyamazza)

2 comments:

  1. Dherai ramro lagyo ani ramro ko sath sathai khusi pani lago yo tapai bahaduri dhekhera..... aja asari nai tapai ko ramro hudai jahos vanne kamana garna chaahanuchhu ....

    ReplyDelete
  2. dherai ramro


    Avimanyu Bikram Panday. (avimanyup@hotmail.com)

    ReplyDelete